प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुटेका हुन् । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सरकार जोखिममा परेको छ। ३ बजे बस्ने तय भएको संयन्त्रको बैठक बस्दै नबसी स्थगित भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here