तोलाको ५ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २९ माघ। आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज बढ्दै प्रतितोला १ लाख ४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here