उपचार सेवा पाउनुपर्ने भन्दै बिरामी र आफन्तले गरे प्रदर्शन

काठमाडौं, २९ माघ । आइतबार उपचार सेवाको माग गर्दै बिरामी र उनीहरुका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द भएपछी उपचार पाउनुपर्ने भन्दै बीरामी तथा आफन्तले प्रदर्शन गरेका हुन् ।

उपचारका लागि आइतबार वीर अस्पताल गएका बिरामीहरुलाई गार्डले सेवा बन्द रहेको भन्दै फिर्ता पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here