काठमाडौं,२९ माघ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.