नेपालविरुद्ध नामिबियाका लिगेनको शतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध नामिबियाका मिचेल भान लिगेनले शतक प्रहार गरेका छन् । तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरे। अन्तर्राष्ट्रिय क्रिकेटमा लिगेनको तेस्रो शतक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here