नामिबियाविरुद्ध कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक

काठमाडौं । नामिबिया र नेपालबीच जारी खेलमा कुशल भुर्तेल र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ओपनर भुर्तेलले ५१ बलमा २ छक्का र ४ चौकाले पौडेलले ५० बलमा ४ चौका र ३ छक्काको सहायतामा अर्धशतक पुरा गरे ।
ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here