रोहितकुमार पौडेल एकदिवसीयमा एक हजार रन पूरा पहिलो नेपाली क्रिकेटर

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । उनले २५औं इनिङ्समा यो सफलता हासिल गरेका हुन् । एक हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली क्रिकेटरसमेत हुन् । टी–२० अन्तर्राष्ट्रियमा भने दीपेन्द्र सिंह ऐरीले यसअघि नै यो सफलता पाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here