लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिएको दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले सूचना जारी गरी जनाएको छ। लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here