काठमाडौं महानगरले फागुन १९ गते सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १९ गतेचालु आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लागायतका विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

सार्वजनिक सुनुवाईमा सम्बन्धी सूचना जारी गर्दै सरोकारवाला सबैलाई सहभागिताका लागि आह्वान गरेको हो । महानगरले चालु आवमा अहिलेसम्म सार्वजनिक सुनुवाइ गरेको थिएन । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक रुपमा जवाफदेही नभएको भन्दै आलोचना हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here