आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । सिटीको जितमा केभिन डि ब्रुएन, ज्याक ग्रेलिस र एर्लिङ हालान्डले गोल गरे ।

आर्सनलका बुकायो साकाले एक गोल फर्काए । शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here