नुवाकोटको चैनपुरमा बस दुर्घटना,२ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार वजारबाट तारकेश्वरको दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको स्थानीय रुटमा चल्ने बस विदुर ६ चैनपुरमा दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here