रामबाबुको ‘फूलबारी’ प्रदर्शनमा, उत्साहजनक देखिएन् बुकिङ

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।

फेमेली ड्रामा चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ । बुकिङ भने उत्साहजनक देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here