स्कटल्याण्डविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन्।

उनले ४२ बल खेल्दै ६ चौका र तीन छक्काको मद्दतले अर्धशतक बनाएका हुन्। उनलाई दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here