स्कटल्याण्डविरूद्ध दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरूद्ध ७० बलमा ऐरीले १ छक्का र ५ चौकाको मद्दतले अर्धशतक बनाए ।

यसअघि ऐरीले काठमाडौंमै युएईविरूद्ध अर्धसतक पूरा गरेका थिए। ऐरीले काठमाडौंमै पिएनजीसँग पहिलो एक दिवसीय सतक प्रहार गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here