राष्ट्रपतिबारे विवाद बढेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शुक्रबार बालकोट पुगेका छन्।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो। राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा प्रचण्ड र ओलीबीचको सम्बन्धमा खटपट देखिन थालेको छ। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here