शरीरमा आगो लगाएर महिलाले गरिन् आत्महत्या

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आगो लगाउनुको कारण खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here