कुशल मल्लको लगातार अर्धशतक

काठमाडौं । नामिबियाविरुद्ध जारी म्याचमा मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक पुरा गरेका छन् ।

नेपालले १४८ रनमा दोस्रो विकेट गुमाएपछि ब्याटिङमा आएका उनले ४१ बलमै अर्धशतक पुरा गरे, जसमा चार चौका र चार छक्का समावेश छन् । उनले लगातार दोस्रो खेलमा आक्रामक अर्धशतक बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here