विन्ध्यबासिनी म्युजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ

काठमाडौं, ८ फागुन । विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रिय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार आज बिहान पक्राउ गरेको हो । उनी आज थाइल्याण्डबाट नेपाल आइपुगेका हुन् ।

रेग्मी विरुद्ध विद्युतीय स्वरुपमा चरित्र हत्याको आरोप छ । महेशचन्द्र आचार्यले आफ्नो चरित्र हत्या गरेको भन्दै रेग्मविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here