सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

थाइल्याण्डबाट फर्कंदै गरेको रेग्मीलाई महेशचन्द्र रेग्मीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको थियो । रेग्मी विरुद्ध विद्युतीय स्वरुपमा चरित्र हत्याको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here