स्कटल्याण्डविरुद्ध सन्दीपले लिए ४ विकेट

काठमाडौं । सन्दीप लामिछानले स्कटल्याण्डविरुद्धविरुद्धको खेलमा एकै ओभरमा लगातार दुईसहित जारी खेलमा ४ विकेट लिएका छन् ।

७ ओभर ५ बलमा स्कटल्यान्डको पहिलो विकेट लिएका सन्दीपले १३.५ र १३.६ ओभरमा लगातार दुई विकेट लिए । यस्तै २१.३ ओभरमा सन्दीपले चौथो विकेट लिएका हुन् । योसँगै जारी सिजनमा सन्दीपले १४ विकेट पूरा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here