स्कटल्याण्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

स्कटल्याण्ड दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाललका लागि रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here