सन्दीप लामिछानेसँग हात मिलाउन आजपनि अस्वीकार

काठमाडौं । स्कटल्याण्ड खेलाडीले मंगलबारको खेलपछि पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन्। खेलपछि दुवै टिमका खेलाडीहरूले हात मिलाएर मैत्री खेलभावना आदानप्रदान गर्ने प्रचलन छ ।

त्यसअनुसार खेलपछि दुबै देशका अरू खेलाडी र अफिसियलले हात मिलाएर हार्दिकता साटे पनि नाबालिग बलात्कारको आरोप लागेका सन्दीपसँग भने स्कटल्याण्डका खेलाडीले हात मिलाएनन्। अफिसियलले भने सन्दीपसँग आज हात मिलाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here