च्याम्पियन्स लिग: नापोलीसँग जर्मन क्लब फ्राङकफर्ट पराजित

एजेन्सी । इटालियन क्लब नेपोलीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब फ्राङकफर्टलाई २–० गोलले पराजित गरेको छ । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे ।

यस जितसँगै नेपोलीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । १५ मार्चमा घरेलु मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके नेपोली क्वाटरफाइनलमा पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here