चिनियाँ राजदूतको दौडधुप, प्रचण्डलगत्तै माधव नेपालसँग भेटवार्ता

काठमाडौं । नेपालमा राष्ट्रपति निर्वाचनको विषयले राजनीति पेचिलो भइरहेका बेला चिनियाँ राजदूतले सक्रियता बढाएका छन्। आजै प्रधानमन्त्री प्रचण्ड भेटे लगत्तै चेन सोङले एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए। नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको नेपालको सचिवालयले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here