राष्ट्रपतिको विषयमा कांग्रेस माओवादीबीच ‘निर्णायक’ वार्ता,माधव नेपाल पनि मिसिए

काठमाडौं । राष्ट्रपतिको विषयमा निर्णयक वार्ताका लागि अहिले कांग्रेस र माओवादी नेता बालुवाटा्मा वार्तामा छन् ।

प्रचण्डसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत रहेका छन् भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि मिसिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here