सार्वजनिक स्थानमा स्पिकर र डिजे बजाउन प्रतिबन्ध

काठमाडौं । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको भएको छ ।

डिजे बजाएको भेटिएमा नियन्त्रणमा लिने भएकाले बजाएको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ । गाडीमा ठुला स्पिकर राखेर चर्को आवाजमा गित बजाउने क्रम बढ्दो अवस्थामा रहेपनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here