लगानी बचाउने प्यानिक सेलमा उत्रिए लगानीकर्ता, ३० कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपरेका हुन् ।

यो समाचार तयार(२:२० मिनेटसम्ममा) पार्दासम्म ६४ अंकले नेप्से सूचक घट्दा ६ वटा कम्पनीको बाहेक सबै कम्पनीको शेयर मूल्य राताम्मे भएका छन् । जसमा लघुवित्त कम्पनीहरूको मात्रै संख्या ५४ वटा रहेका छन् । बिहीबार कारोबार बन्द नहुँदै ३० कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here