पाँचथरको हिलिहाङमा आगोले जलेर दुईजना बालकको मृत्यु

साङ्केतिक चित्र

काठमाडौं । पाँचथरको हिलिहाङ गापा-७ मा शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातिको ४ वर्षीय छोरा निशान खाति र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको आगोले जलेर मृत्यु भएको छ । जिप्रकाबाट गएको १० जनाको टोलीले स्थानियको सहयोगमा नियन्त्रणमा लिएको छ । आगोलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here