भत्कियो सरकार गठनका लागि बनेको गठबन्धन,राष्ट्रपति कांग्रेसलाई

काठमाडौं । सरकार गठनका लागि पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।

प्रधानमन्त्री प्रचण्डले नै संसद्को सबैभन्दा ठूलो राजनीतिक दललाई नै राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,’ ओलीको भनाइ उधृत गर्दै प्रचण्डले वैठकमा भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here