राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here