बालेनले भने-‘मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने। उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here