‘मैले हार मान्दिनँ’- मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू अटल , अजर , अडिग र निडर भएको बताएका छन् ।

शनिबार साँझ फेसबुकमा पोष्ट गर्दै भनेका छन् ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले उल्लेख गरेका छन् । दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here