घट्दो क्रममा सुनको मूल्य, १ लाख २ हजार रुपैयाँमा कारोबार

काठमाडौं। आइतबार स्थानीय बजारमा सुन तथा चाँदीको भाउमा गिरावट आएको छ । साताको पहिलो दिन आज सुन तोलाको ४ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

त्यस्तै आज चाँदीमा पनि तोलाको १५ रुपैयाँले कमी आएको छ । आइतबार तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १२ सय ७५ थियो भने

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य कम हुन्दै गएकोमा त्यसको असर नेपाली बजारमा देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here