काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। अहिले मेघ गर्जनसहित नयाँबानेश्वर लगायत क्षेत्रमा पानी परिरहेको छ । साँझसम्म छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here