प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत प्रा.डा. युवराज शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा नियुक्त भएका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेका शर्माले सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here