रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २६.४८ अंकले घटेर १९६९.१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५६ कम्पनीको १ अर्ब २३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here