हावाहुरी चल्दा फेवा तालमा डुङ्गा पल्टियो, एक जनाको मृत्यु

काठमाडौं । पोखरामा शनिबार हावाहुरी चल्दा फेवातालमा डुङ्गा पल्टिएको छ। डुङ्गा पल्टिदा ६ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-१ बगरकी ७० वर्षीया याममाया गिरीको ज्यान गएको छ । उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा एक जनाको ज्यान गएको हो ।

अपराह्न करीब साढे ४ बजेको समयमा तालमा डुङ्गा पल्टिएको डुङ्गामा सवार ६ जना नै डुबेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here