काठमाडौं, २२ फागुन । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा आज होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वदेशी तथा जिदेशी युवाहरुको विशेष सहभागीता रहेको थियो ।
उनीहरुले नाचगान गरेर तथा अबीर दलेर होली मनाएका थिए ।

© 2026 Cloud Patrika. All Rights Reserved.