काठमाडौंमा धुम्म बादलसहित छिटपुट वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंमा धुम्म बादल लागिरहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन । कतै कतै छिटपुट वर्षा सम्भावना रहेको विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here