अभिनेत्री सुरक्षाले सौराहाको रिसोर्टमा गरिन् विवाह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच चितवनको सौराहाको एक रिसोर्टमा विवाह भएको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गर्दै ‘शुभविवाह,’ लेखेकी छिन् ।

उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। मानवले फिल्म ‘अन्तराल’ र ‘चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here