रविले दिए शुभकामना- ‘पौडेल सिंगो देशको अभिभावक बन्नेमा पूर्ण विश्वास छ’

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।लामिछानले फेसबुकमा लेखेका छन् -‘मुलुकको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here