बाग्मतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

काठमाडौं । बाग्मती प्रदेशशभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । नेकपा (एमाले)सहितको समर्थनमा मुख्यमन्त्री बनेका शालिकराम जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि आजको वैठकमा विश्वासको मत लिनेछ ।

नेपाली कांग्रेसका सांसदहरू अनुपस्थित हुने भएपछि बुधबारका लागि बोलाइएको प्रदेशसभाको आजका लागि सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here