नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको चैत ९ गते बसेको बैठकले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here