शेयर बजारका लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्।

आइतबार संसद बैठकको शून्य समयमा बोल्दै पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायी भइरहेको सन्ददर्भमा ढकालले सरकारमाथि सवाल गरेका हुन्। ‘अहिलेसम्म लगानीकर्ताले १४ खर्ब गुमाइसके’, उनले भने, ‘अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here