बुधबार तोलाको ३ सयले घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

फाइलफोटो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ पुगेको हो ।

यता चाँदीको मुल्य भने बुधबारको तुलनामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here