सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता बेलुका पुन बस्ने

काठमाडौं । सरकार र मिटरब्याज पीडित किसानबीचको वार्ता पुन बस्ने सहमती सहति सकिएको छ । बिहीबार दिउँसो गृह मन्त्रालयमा भएको वार्ता साँझ ६ बजे बस्ने गरी सकिएको हो । वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here