रास्वपाका तीन उमेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उमेदवार चितवन–२ का रवि लामिछाने, तनहुँ–१ का स्वर्णिम वाग्ले र बारा–२ का रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। कांग्रेस छाडेका अर्थशास्त्री डा. वाग्ले र यस अघि नेपाल सुशासन पार्टी सञ्चालन गरिरहेका खरेल लामिछानेसँग एकसाथ पत्रकार सम्मेलन गर्ने भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here