प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पति प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ३५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here