नेपाल उद्योग वाणिज्य प्रेसिडेन्ट अवार्डको सम्मान कुशकुमार जोशीलाई

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले प्रेसिडेन्ट अवार्डबाट कुशकुमार जोशीलाई सम्मान गरेको छ। मंगलबार महासंघको ५७औं बार्षिक साधारणसभा कार्यक्रममा जोशीलाई सम्मान गरिएको हो। उनी महासंघका पूर्व अध्यक्ष पनि हुन् ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलाई सम्मान गरेका हुन्।

त्यस्तै महासंघले धेरै कर तिरेका विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई पनि सोमबार सम्मान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here