उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाललाई सुकीर्तिमय राष्ट्रदीप विभूषण

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुकीर्तिमय राष्ट्रदीप विभूषण प्राप्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच अध्यक्ष ढकालले राष्ट्रदीप विभूषण प्राप्त गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here